देशै रोयो कोरोनाले भन्दै संगीतकर्मीहरु (भिडियो)



काठमाडौं : लकडाउनको समयलाई सदुपयोग गर्दै केही संगीतकर्मीहरुले गीत तथा भिडियोहरु बनाइरहेका छन् । त्यस्तै सरिता भारती, चेतन गोतामे, महेश बिक्रम र पुजा गुरुङको स्वरमा नयाँ गीत ‘देशै रोयो कोरोनाले’ सार्वजनिक भएको छ ।

गीतमा सागर प्रधानको शब्द र संगीत तथा महेश बिक्रम पाण्डेको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन र राजेश कुमारले सम्पादन गरेका छन् । गीत मार्फत समसामाहिक विषयहरु कोरोना, मातृभूमी तथा छिमेकीले सिमाना मिचेका जस्ता कुरालाई उठान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्