किन भने गायक खरेलले सत्ता र प्रतिपक्ष बस्ने कुर्सीलाई इमान्दार ?



काठमाडौं– गायक प्रमोद खरेलले सत्ता र प्रतिपक्ष बस्ने कुर्सी इमान्दार रहेको बताएका छन् ।

आर्थिक वर्ष २०७७/०७८को वजेट भाषण पछि उनले ट्वीटर मार्फत हरेक वर्ष बजेट आएपनि सत्ता र प्रतिपक्ष बस्ने कुर्सी चाहि कस्तो इमान्दार हुने है? भनेर प्रश्न गरेका हुन् ।

उनी लेख्छन्– ‘सत्तामा जो बसे पनि बजेट को तारिफ गरेर नथाक्ने ’ त्यसपछि उनी थप्छन्– ‘प्रतिपक्षमा जो बसे पनि केहि न केहि कमजोरी पत्ता लाइहाल्ने ।’

प्रतिक्रिया दिनुहोस्