गायक सुनिल गिरीको रिमेक गीत ‘देउराली भञ्ज्याङ् को होला त्यो’सार्वजनिक



काठमाडौं : लकडाउनको समयलाई सदुपयोग गदै केही संगीतकर्मीहरुले गीत तथा भिडियोहरु बनाइरहेका छन् । त्यस्तै यतिबेला गायक सुनिल गिरीको पुरानो गीतहरुको रिमेम ‘देउराली भञ्ज्याङ् को होला त्यो’को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा पल शाह र कृस्टिना थापाको अभिनय रहेको छ ।

सुनिलले उनको पहिलो गीत ‘को होला त्यो’ कोे भाग २ र ३ पनि निकालेका थिए । ‘को होला त्यो’ का तीन वटै गीत र अर्को गीत ‘देउराली भञ्ज्याङ्’का उत्कृष्ट शब्दहरूलाइ ’ब्लेण्ड’ गरि उनले नयाँ रिमेक गीत ‘देउराली भञ्ज्याङ् को होला त्यो’ सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्