प्रिमियर लिगको खेल तालिका सार्वजनिक



एजेन्सी : इंगलिस प्रिमियर लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ। जुनको १७ बाट सुचारु हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । जसमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ । यस्तै एस्टन भिल्लाले सेफिल्डसँग खेल्नेछ ।

लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिगको सम्पूर्ण खेलहरु बन्द रंगशालामा दर्शक बिना खेलाईनेछ । प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।

खेल तालिका :

प्रतिक्रिया दिनुहोस्