भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार नाघ्यो



काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । भारतमा हालसम्म एक लाख ६८ हजार ४८२ जनामा कोरोनाको संक्रण पुष्टि भएको छ।

भारतमा संक्रमितमध्ये ४ हजार ८०८ जनाको मृत्यु भएको छ भने ७२ हजार ३०० जना उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया दिनुहोस्