मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं : आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने बताइएको छ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको अवधी यही जेठ २० गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्