आइतबार जन्मने महिला तथा पुरुषको बानि कस्तो हुन्छ ? आउनुहोस् हेरौं…



एजेन्सी : मानिसको भाग्य, आनीबानी लगाएत बिभिन्न कुराहरु जन्मवार, महिना र समयले निर्धारण गरेको हुन्छ। को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन्। कुनबार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा विभिन्न ज्योतिषहरुबाट जानकारीहरु लिएका छौ।

आउनुहोस् हेरौं आइतबार जन्मने महिला तथा पुरुषको बानि कस्तो हुन्छस् :-

 आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन्।

 तपाईहरु अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन्।

 निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ।

 तपाईहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ।

 तपाईहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्