जर्मन बुन्डेसलिगा : डर्टमण्ड र पार्डाबोनबीच प्रतिस्पर्धा हुँदै



एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा आज बोरुसिया डर्टमण्ड र पार्डाबोनबीच प्रतिस्पर्धा हुँदैछ। कोरोनाको महामारीबीच जारी खेलमा डर्टमण्डले पार्डाबोनसँग उसैको घरेलु मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

यस्तै अर्को खेलमा बोरुसिया मन्छेनग्लाडबाखले युनियन बर्लीनको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्