अर्जेन्टिनामा लकडाउनविरुद्ध प्रदर्शन



अर्जेन्टिना : अर्जेन्टिनामा लकडाउनविरुद्ध प्रदर्शन गरिएको छ । मुलुकमा करिब साढे दुई महिनादेखि जारी गरिएको लकडाउनको उल्लंघन गर्दै विरोध प्रदर्शन गरिएको हो ।

राजधानी ब्युनस आयर्सलगायतका सहरहरुमा हजारौं मानिसहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । अर्जेन्टिनामा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार पुगेको छ भने ५०० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्