जर्मन बुन्डेसलिगा : लाइपजिग र कोल्नबीच प्रतिस्पर्धा हुने



एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा आज आरबी लाइपजिगले एफसी कोल्नसँग प्रतिस्पर्धा गर्ने भएको छ। लाइपजिगले कोल्नसँग उसैको मैदानमा नेपाली समय अनुसार राति १२:१५ बजे खेल्ने छ।

लाइपजिग ५५ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ । यता कोल्न ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्