भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९२ हजार नाघ्यो



काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । भारतमा हालसम्म एक लाख ९२ हजार ७८२ जनामा कोरोनाको संक्रण पुष्टि भएको छ।

भारतमा संक्रमितमध्ये ५ हजार ४१५ जनाको मृत्यु भएको छ भने ९२ हजार ४७४ जना उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया दिनुहोस्