सुर्खेतमा भोलिदेखि बजार खुल्ने



काठमाडौं : सुर्खेत उद्योग वाणिज्य संघले भोलिदेखि सुर्खेतका सम्पूर्ण बजारहरु खुला गरिने भएको छ। सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो।

मंगलवार विज्ञप्ति जारी गर्दै बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसलहरु खुला गर्ने निर्णय भएको संघले जनाएको छ। दुई महिना लामो बन्दाबन्दीपछि सरकारले निजी क्षेत्रलाई राहतका प्याकेजहरु दिन नसकेको भन्दै पसलह खोल्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्