श्रीलंकाली क्रिकेटरमाथि म्याच फिक्सिङको अनुसन्धान



एजेन्सी : अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले श्रीलंकाली क्रिकेटरमाथि म्याच फिक्सिङको अनुसन्धान गरिरहेको छ।

श्रीलंकाका खेलकुद मन्त्री दुलास अलाहापेरुमाले आफ्नो देशका तीन क्रिकेटरमाथि म्याच फिक्सिङको अनुसन्धान चलिरहेको बताएका हुन् । उनले श्रीलंकाली खेलाडीमाथि आईसीसीको टोलीले अनुसन्धान गरिरहेको बताएका हुन् ।

तर श्रीलंका क्रिकेट (एसएलसी)ले वर्तमान टिमका कुनैपनि खेलाडी आईसीसीको अनुसन्धान नपरेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्