पुरुषले यी ३ अंग हेरोस् भन्ने चाहन्छन् महिला !



एजेन्सी : महिलाहरूले पनि आफूलाई सुन्दर देखाउन ती भागहरूलाई जोडतोडले मिहेनत गरेर सुन्दर राख्छन् । प्रकृतिले महिला र पुरुषको शरीरमा जन्मदै भिन्नता दिएको हुन्छ ।

यसलाई चाहेर पनि मानिसले परिवर्तन गर्न सक्दैन, हुन त विज्ञानले केही चमत्कार गरेर लिंग परिवर्तन पनि गरेका छन तर त्यसले प्रकृतिक धेरै चुनौती दिन सकेको छैन । विशेष गरेर महिलाहरूका अंग पुरुषका भन्दा आकर्षक हुन्छन् ।

बेलायतबाट प्रकाशित हुने एक न्यूज पोर्टलका अनुसार महिलाको छाती, कम्मर र उसको पछाडिको भाग (कम्मरभन्दा मुनि) लाई धेरैले नजर लगाउने गरेको पाइन्छ ।

महिलाहरूले पनि आफूलाई सुन्दर देखाउन ती भागहरूलाई जोडतोडले मिहेनत गरेर सुन्दर राख्छन् । यी भागहरूमा सकेसम्म पुरुषले हेरिदेओस् भन्ने चाहन्छन् भन्ने कुरा एक सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्