प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक(पूर्णपाठ)



काठमाडौं : प्रदेश १ सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आगामी असार १ गते आउने बजेटको पूर्वसन्ध्यामा प्रदेश सरकारले आज प्रदेश सभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रदेश १ सरकारले कोभिड–१९ आतंक आएसँगै स्वाथ्य क्षेत्रमा प्राथमिकतासहितका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जस अनुसार प्रदेश १ का १४ जिल्लाका अस्पताललाई आइसोलेसन वार्ड सहित सय शैयाको क्षमता स्तरोन्नति गर्ने कार्यक्रम उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्