कैलालीको धनचौरीमा नाग भेट्टीयो



कैलाली : कैलालीको गोदावारी नगरपालीका वडा नंम्वर ९ स्थित धनचौरीमा नाग भेट्टीएको छ। नाग शुक्रबार राती स्थानीय फौरे जागरीको घरको गाई गोठमा भेट्टीएको हो।नाग भेट्टीएपछी स्थानीयले अहिले पुजाआजा गरिरहेका छन्। नाग गोठमा भेट्टीएपछी अहिले डब्बामा राखेर नजीकैको पिपल चौतारामा राखिएको छ। अहिले नाग हेर्न दर्शानार्थीको घुईचो लागेको छ।

प्रतिक्रिया दिनुहोस्