अमेरिकन बक्सर मिकेलालाई कोरोना पुष्टि



एजेन्सी : अमेरिकी महिला बक्सर मिकेला मेयरलाई कोरोना भाइरस पुष्टि भएको छ । जुनियर लाइटवेट बस्कर मिकेलाले आइतबार सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएकी छिन् ।

मिकेलालाई कोरोना देखिएसँगै मंगलबार तय भएको उनको फाइट स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्