च्याम्पियनसिप क्लबका ६ जनामा कोरोना पुष्टि



एजेन्सी : इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपका ६ जनामा कोरोना पुष्टि भएको छ । इंग्लिस फुटबल लिगले पछिल्लो पटक खेलाडी र स्टाफमा गरिएको परिक्षणमा ६ जनामा कोरोना देखिएको जनाएको छ ।

च्याम्पियनसिपका ११ सय ९२ जनामा परिक्षण गर्दा ६ जनालाई पोजेटिभ देखिएको लिगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्