विशाल भण्डारीको निर्देशनमा अर्को रियालिटी शो ‘घरघरमा कमेडी’ आउर्दै


काठमाडौं : विशाल भण्डारीको निर्देशनमा अर्को रियालिटी शो ‘घरघरमा कमेडी’ आउने भएको छ । यसलाई नेपालको पहिलो कमेडी रियालिटी शो ’कमेडी च्याम्पियन’का टिमले नै आयोजना गर्ने भएको छ । ‘घरघरमा कमेडी’ नाम दिएको यस रियालिटी शो लकडाउनमा घरैमा बस्न बाध्य प्रतिभालाई लक्षित गरेर निर्माण गर्न लागिएको हो ।

यस शोमा सहभागी हुन् इच्छुकले घरमा बसेर भिडियो खिचेर पठाउन सक्नेछन् । कमेडी च्याम्पियको एप्समा उक्त भिडियो पोष्ट गर्नुपर्नेछ । त्यसपछि निर्णायकले उत्कृष्ट भिडियोलाई छनोट गर्नेछन् । छनोट भिडियोलाई युट्युवमा अपलोड गरिनेछ । आउने साताबाट अडिसन सुरु हुने यस शोे ५–६ हप्ता चल्ने बताइएको छ ।

हरेक हप्ताको प्रस्तुतीबाट निर्णायकले उत्कृष्ट प्रतियोगी छनोट गर्नेछन् । यस शोमा प्रथम हुनेले एक लाख नगद पुरस्कार पाउनेछन् । साथमा उत्कृष्ट तीनले कमेडी च्याम्पियन २ मा सिधै टप २४ मा प्रवेश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : राष्ट्रिय योजना आयोगको सदस्य सुशील भट्टलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो

वीरगञ्ज : सेना, प्रहरी र पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर वेपत्ता भएका ८ जनामध्ये ६ जनाको शव भेटिएको

सिन्धुपाल्चोक : लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची–११मा आइतबार राति पहिरो जाँदा ८ जना वेपत्ता भएका छन्

काठमाडौं : सरकारले ज्येष्ठ नागरिक तथा बालबालिकाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । स्वास्थ्य

काठमाडौं : आर्थिक वर्ष २०७६/०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको छ भने

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य