राजेश पायल राई र प्रविशा अधिकारीको ‘मलाइ आफ्नै सम्झिएर’ (भिडियो)



काठमाडौं : लकडाउनको समयलाई सदुपयोग गर्दै केही कलाकर्मीहरुले छोटा चलचित्र, सिरिज, गीत तथा भिडियोहरु बनाइरहेका छन् । त्यस्तै राजेश पायल राई र प्रविशा अधिकारीको स्वरमा नयाँ गीत ‘मलाइ आफ्नै सम्झिएर’ सार्वजनिक भएको छ ।

गीतको भिडियोमा दीपशिखा सिंह खड्का र विनोद श्रेष्ठ फिचर्ड छन् । गीतको भिडियोमा युगल जोडीको वियोगको कथा समावेश छ । यस गीतको भिडियोलाई भेषबन्धु ढकालले निर्देशन र छायाँकन तथा बिक्रम कुमार श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्