१२ कक्षा मात्रै पढेका आमिरका बारेमा १० रोचक तथ्य


एजेन्सी : बलिउड फिल्म क्षेत्रमा सबैभन्दा लोकप्रिय नायकको रुपमा चिनिन्छन् आमिर खान । आमिर खानलाई मिस्टर पर्फेक्ट्निस्टको नामले पनि चिनिन्छन् । आमिर आफैमा अभिनेता, निर्देशक, पटकथा लेखक, गायक र प्रोडक्सन संस्थापक पनि हुन् । आमिरका बाहिर नआएका केही रोचक तथ्य यस्ता छन् । १२ कक्षासम्मको अध्ययन गरेका खानले बलिउडमा भने राम्रो छाप छाडेका छन् ।

१. आमिरले फिल्मी क्षेत्रमा पाइला टेकेपछि २० वर्षको उमेरमा पहिलो पटक अनस्क्रिन किसिङ सिन दिएका थिए । सन् १९८४ मा फिल्म होलीको लागी उनले उक्त दृश्य दिएका थिए । जुन दृश्य एकदमै भद्दा देखिन्थ्यो ।

२. आमिरले मागअनुसार तिन हप्तामै १३ किलो तौल घटाएर सबैलाई चकित पारेका थिए । उनी आफ्नो तौल शुटिङको क्रममा ९५ केजी बाट ८२ केजी तौलमा झार्न सफल भएका थिए । यसको रोचक कारण भने उनले गरेको काम, सुत्ने र खाने समय तालीका रहेको बताएका थिए ।

३. आमिरलाई सामाजिक कार्यमा रुचि राख्छन् । आमिर दयालु कलाकारको सुचिमा पर्छन् भने केहि समयअघि उनले प्रोजेरिया नामक रोगबाट पिडित निहाल विट्लालाई भेटि उपचारमा सघाएका थिए । त्यसपछि उनले सामाजिक सञ्जाल फेसवुकमा टिम निहाल नामक फेसवुक पेज समेत बनाए । हाल उक्त पेजमा रोगले ग्रसित अन्य व्यक्ति पनि सामेल छन् ।

४. आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालीकासंग समेत खासै घुलमिल हुदैनथे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटा भन्दा केटी साथिसंग बढी घुलमिल हुन्थे ।

५. सन् २००१ मा भएको अक्षय कुमार र ट्विंकल खन्नाको विवाहमा आमिर भिडियोग्राफर बनेका थिए । आमिर र ट्विंकल दुवैले सन् २००० मा फिल्म मेलामा संगै अभिनय गरेका थिए ।

६. टिभि कार्यक्रम ‘बडे अच्छे लग्ते हे’ बाट चर्चा कमाएकी साक्षि तन्वार फिल्म दंगलमा आमिरको अनस्क्रिन पत्नि बनेकी छिन् ।

७. खबरका अनुसार बहुचर्चित हलिउड अभिनेत्री एम्मा वाट्सनले बनाउन लागेको बलिउड वायोपिकमा आमिर क्राईम रिपोर्टर बन्नेछन् । तर एम्मा र आमिर दुवै संगै देखा पर्ने छैनन् ।

८. सानोमा आमिरलाई रिना नामकी युवतीले मन पराउथिन् र दुवैले कसैलाई जानकारी नदिकन लुकेर विवाह गरेका थिए । विहेको १५ वर्षपछि उनले तलाक दिदै सम्बन्ध विच्छेद गरेका थिए । त्यसपछि उनले दोस्रो विवाह किरण रावसंग गरे ।

९. अमिरलाई चेस र टेनिस खेल एकदमै मन पर्छ । आफु फिट रहनको लागी भने ब्याडमिन्टन् खेल्ने गर्छन् ।

१०. आमिर काम गरिरहेको बेलामा कहिल्यै घडि हेर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ३ सय ६० मा कोरोना संक्रमण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

विराटनगर : विराटनगरमा बिहीबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अर्काे सातामात्रै सार्वजनिक हुने भएको छ ।

काठमाडौं : बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज प्रतितोला

चितवन : मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुनः कडिकडाउ गर्ने निर्णय गरेको

काठमाडौं : गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उत्पयकामा एकै दिन एक सय २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य