आज लोकप्रिय गायिका अन्जु पन्तको जन्मदिन, कति वर्ष पुगिन ?


काठमाडौं : आज (बिहीबार) लोकप्रिय गायिका अन्जु पन्तको जन्मदिन परेको छ । आजबाट पन्त ४३ औँ वर्षमा प्रवेश गरेकी छन् । लकडाउनका कारण आजको जन्मदिन उनले आफ्नो परिवार र नजिकका साथिहरुसँग घरैमा मनाउँदै छन् । उनलाई सामाजिक सञ्जालमार्फत कलाकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

न बिर्सें तिमीलाई भन्ने गीतबाट चर्चामा अएकी अन्जु करिव ढेड दशकभन्दा बढि समयदेखि संँगितिक क्षेत्रमा सक्रिय छन् । यस्तो एउटा कथा रहेछ, म तिमी बिना मरिहाल्छु, भुन भुन बोल्यो भमरा, तिम्ले पराइ ठाने पछि जस्ता दर्जनौ गीतहरु उनको चर्चित छन् । आधुनिक गीत तथा पाश्व गायनका जमेकी अन्जु सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने तथा गायनबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकाको सुचिमा समेत अग्रह स्थानमा पर्छिन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग

फोटो : फाइल संखुवासभा : संखुवासभाका सिलिचोङ गाउँपालिकामा शनिबार राति पहिरो जाँदा ११ जना वेपत्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका

जाजरकोट : जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा पुरिएकामध्ये ९ जनाको मृत्यु भएको

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला