छोटो समयमा चलचित्र ‘पोइ प-यो काले’लाई युट्युबमा एक करोडभन्दा बढि भ्युज


काठमाडौं : विश्वभर फैलिएको कोरोनाभाइरसका कारण नेपाल करिव तीनभन्दा लामो समयदेखि लकडाउनमा छ । यसै समयलाई मध्यनजर गर्दै केही हलमा रिलिज भइसकेका नयाँ नेपाली चलचित्रहरु युट्युबमा पनि रिलिज भए । लकडाउनको समयमा युट्युबमा चलचित्र हेर्नेहरूको संख्या पनि अन्य समयमा भन्दा बढि देखियो ।

त्यस्तै लकडाउनको शुरुवादि चरणमा चलचित्र ‘पोइ प-यो काले’ पनि युट्युबमा रिलिज भएको थियो । यस चलचित्रले छोटो समयमा करिव एक करोडभन्दा बढि भ्युज पाएको छ । अहिलेसम्म चलचित्रलाई करिव दश हजारभन्दा बढिले प्रतिक्रिया, करिव ढेड लाखभन्दा बढिले लाईक र करिव १६ हजारले डिस लाइक गरेका छन् । यस चलचित्रले युट्युबमा मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

किरण नेपालीको निर्माणमा तयार यस चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

निर्माता किरण नेपालीले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दै आफ्ना दर्शक तथा शुभचिन्तकलाई धन्यावाद दिएका छन् । उनी लेख्छन्–‘सम्पूर्ण अपार माया गरिदिनु हुने आत्मिय दर्शकहरूमा मेरो हृदय देखिनै धन्यावाद अन्तत हामिलाइ साढे दुई महिनाको अबधिमा एक करोड जनाभन्दा माथिले हेरेर माया गरीदिनु भएको छ । अनि ९५ प्रतिशत कमेन्ट राम्रो र ५ प्रतिशत नराम्रो पाएको छौ । हामि आउदा दिनमा बाँकि ५ प्रतिशतको कुरालाइ पनि मनन गर्दै अगाडि बढ्ने छौ । सधै यस्तै माया र साथ पाइरहु ! जय “दर्शक “ जय नेपाली सिनेमा ! ’

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

फोटो : फाइल संखुवासभा : संखुवासभाका सिलिचोङ गाउँपालिकामा शनिबार राति पहिरो जाँदा ११ जना वेपत्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका

जाजरकोट : जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा पुरिएकामध्ये ९ जनाको मृत्यु भएको

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री