नेपालमा कोरोना संक्रमितको संख्या १३५६४



काठमाडौं : नेपालमा मंगलबार थप ३ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्