संसदको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने



काठमाडौं– मन्त्रिपरिषद बिहीबारको बैठकले संसदको वर्षे अधिवेशन आजै ५ बजेबाट अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले उक्त निर्णयसँगै मन्त्रिपरिषद बैठक समापन भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्