थप २३२ जनामा कोरोना संक्रमण



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

संक्रमित मध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा २७२ जना डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्