जब लाइभ कार्यक्रममै बिरालोले खाजा चोरिदियो…(भिडियोसहित)



एजेन्सी : एक टिभी पत्रकारले कार्यक्रम लाइभ प्रसारण गर्दैगर्दा बिरालोले उसको कुकिज खादिइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

द सनले सार्वजनिक गरेको सो भिडियोमा देख्न सकिन्छ, एक प्रस्तोता लाइभ बोलिरहेका हुन्छन् । त्यति नै समयमा बिरालो गएर उसको अगाडि रहेको खाजा खाइदिन्छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्