साउनसम्म उपत्यकामा ५ हजार कोरोना संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको अनुमान


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनको अन्तिमसम्म ४० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण गरेको छ। जसमध्ये ५ हजार संक्रमित काठमाडौं उपत्यकाका हुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुमान छ।

उनले भने, ‘हामीले साउनको अन्तिमसम्म देशभर ४० हजार संक्रमित पुग्ने अनुमान गरेका छौं। अझैं २५ हजार संक्रमित थपिन सक्छन्। त्यसमध्ये पाँच भागको एक भाग काठमाडौंको हुनसक्छ।’

आइतबार सम्मको तथ्यांक अनुसार देशभर कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ छ। जसमा काठमाडौं उपत्यकाका १ सय ३७ जना छन्।

उनका अनुसार अहिले पनि काठमाडौं उपत्यकामा १ सय १७ जना बढी कोरोनाको एक्टिभ केसु छ। उनीहरूको उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। टेकु अस्पतालमा मात्र ३५ जना संक्रमितको उपचार भइरहेको छ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये अधिकांश विदेशबाट आएका छन्। साथै कतै नगएका व्यक्ति अर्थात् ुट्राभल हिस्ट्रीु नभएका व्यक्तिमा पनि संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद

विराटनगर : मोरङको रङ्गेली नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौं : श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज (मंगलबार) देखि आठ

विराटनगर : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५

काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक अनुसार

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो