महेन्द्रनगर जलमग्न



महेन्द्रनगरः लगातारको वर्षापछि कञ्चनपुरको भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र जलमग्न भएको छ ।

महेन्द्रनगर र आसपासका क्षेत्र जलमग्न भएको हो । ढलको व्यवस्था नहुँदा केही क्षेत्रमा डुवान भएको छ ।

प्रतिक्रिया दिनुहोस्