images

कर्णालीमा डुंगा पल्टिँदा एककाे मृत्यु

द नेपालटप | प्रकाशित: २०७५-११-२५ गते
कर्णालीमा डुंगा पल्टिँदा एककाे मृत्यु

कर्णाली : नदीमा डुंगा पल्टिँदा दैलेखको आठबीस नगरपालिका–६ का ५५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको छ।

राकमबजारमा होटल सन्चालन गर्दै आएका शाहीको शुक्रबार नदीमा डुबेर मुत्यु जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। कर्णाली नदीमा माछा लिन गएका बेला डुंगा पल्टिँदा शाही डुबेका थिए। डुंगा पल्टिएलगत्तै स्थानीयहरु उद्धारमा लागे पनि शाहीलाई नदीबाट मृत निकालिएको प्रहरीले जनाएको छ।

उनीसँगै डुंगामा सवार अन्य दुई जना भने पौडेर निस्किएको बताइएको छ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

कर्णालीमा पर्यटकको सङ्ख्यामा वृद्धि

कर्णालीमा पर्यटकको सङ्ख्यामा वृद्धि

सुर्खेत : कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्षअन्तर्गतका प्रवद्र्धनात्मक क्रियाकलापका कारण ३४..

भगवानको भरोसमा जाजरकोट–डोल्पा यात्रा

भगवानको भरोसमा जाजरकोट–डोल्पा यात्रा

डोल्पा : एक दशकअघिसम्म  डोल्पाबाट नेपालगञ्ज वा सुर्खेत गई पिठ्यूँमा नुन र खाद्यान्न बोकेर दुई महीनापछि फर..

हुम्ला जिप दुर्घटना : सेना र प्रहरीसहित दुई हेलिकप्टर दुर्घटनास्थलमा

हुम्ला जिप दुर्घटना : सेना र प्रहरीसहित दुई हेलिकप्टर दुर्घटनास्थलमा

हुम्ला : हुम्लाको खार्पुनाथमा गाउँपालिकाका उपाध्यक्षसहित १० जना सवार भएकाे भनिएकाे जिप दुर्घटनाकाे द..

हुम्ला दुर्घटना अपडेट : नदीमा जिपकाे पांग्रा र झाेला देखियाे

हुम्ला दुर्घटना अपडेट : नदीमा जिपकाे पांग्रा र झाेला देखियाे

हुम्ला : खार्पुनाथमा जिप दुर्घटना भएको खबर प्राप्त भएकाे छ। खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेक..

हुम्लामा गाउँपालिका उपाध्यक्षलगायत चढेकाे जिप कर्णाली नदीमा खस्याे !

हुम्लामा गाउँपालिका उपाध्यक्षलगायत चढेकाे जिप कर्णाली नदीमा खस्याे  !

हुम्ला : खार्पुनाथमा जिप दुर्घटना भएको खबर प्राप्त भएकाे छ। खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि..

सुर्खेतमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीसहित केही विद्यार्थी घाइते

सुर्खेतमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीसहित केही विद्यार्थी घाइते

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। विश्वविद्यालयका..