अचम्मकाे घडी जसमा कहिल्यै १२ बज्दैन, यस्तो छ कारण



एजेन्सी : सामान्यतया जुनै घडीमा पनि १२ बज्छ । तर संसारमा यस्तो पनि घडी छ जसमा कहिले पनि १२ बज्दैन ।

यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न शहरमा छ । त्यहाँको टाउन स्क्वेयरमा राखिएको घडीमा ११ अंक मात्र छन् । १२ नै छैन ।

त्यहाँका मानिसलाई ११ नम्बरसँग लगाव छ । उनीहरूले प्रत्येक डिजाइनलाई ११ अंक वरिपरि नै राखेका छन् । शहरमा चर्च र च्यापलहरू पनि ११–११ वटा नै छन् । अनि संग्रहालय, ऐतिहासिक झरना र टावर पनि ११ छन् ।

शताब्दियौं पुरानो मान्यताका कारण त्यहाँका मानिस ११ अंकप्रति आसक्त भएका हुन् । कुनै समयमा सोलोथर्नका मानिस निकै मेहनत गर्थे तर उनीहरूको जीवनमा खुशियाली थिएन । केही समयपछि त्यहाँ पहाडतिरबाट एल्फ (चमत्कारी जीव) आए अनि मानिसहरूलाई हौसला दिन थाले । एल्फ आएपछि उनीहरूको जीवनमा खुशियाली छायो ।

जर्मन भाषामा एल्फको अर्थ ११ हुन्छ । त्यसपछि सोलोथर्नका मानिसले एल्फहरूलाई ११ सँग जोडे र त्यसलाई महत्त्व दिन थाले ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास

कैलाली : धनगढी आउँदै गरेको ना४ख ९९ नम्बरको बस अछाममा दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरी : बर्दिवासको बालिका हत्या प्रकरणको सुक्ष्म छानबिन शुरु भएको छ । बर्दिवास–१४ शुभम् बस्तीकी

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जनाएको छ

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या आएपछि लामिछाने ह्याम्स

काठमाडौं : चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको