नेपाल प्रहरीका ६६ जनालाई बढुवाको सिफारिस (सूचीसहित)



काठमाडौंः नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ ६६ जनालाई प्रहरी नायव निरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी सहायक निरीक्षकबाट नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।

इन्जिनियरिङ उप समूह, सञ्चारतर्फ रिक्त ६६ पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्