नेपालमा शनिबार ७० जना नयाँ कोरोना संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो । साथै ४ सय ३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित : असार २७, २०७७

प्रतिक्रिया दिनुहोस्