चितवनबाट ४ जना डाक्टर पक्राउ



चितवनः चितवनबाट ४ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरीले ४ जना डाक्टरलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरी काठमाडौं ल्याइदै गरेको ब्युरोले जनाएको छ । थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस्