सुगर रोगीलाई समेत फाइदा हुने भन्दै टर्की पालनमा जुम्ली आकर्षित



जुम्लामा टर्की जातको पक्षी पाल्दै किसान । मासु सेतो हुने र सुगर रोगीलगायत स्वास्थ्यका लागि फाइदा हुने भएकाले जुम्लाका किसान स्थानीय टर्की जातको पक्षी पालनमा आकर्षित भएका छन् । तस्वीर : मानदत्त रावल, जुम्ला, रासस

प्रतिक्रिया दिनुहोस्