पहिरोले अबरुद्ध बुटवल-पाल्पा सडकखण्ड सञ्चालनमा



बुटवलः बिहानदेखि अवरुद्ध सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्ड अहिले सञ्चालनमा आएको छ ।

राजमार्ग अन्तर्गत पर्ने पाल्पा तानसेन न.पा बार्ड ८ गौडेपुलमा पहिरो हटाएपछि अहिले दिउँसो २ बजेपछि सडकपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिहान ५ बजे आएको पहिरोले सडक अवरुद्ध हुदाँ सवारी सधानहरुबीच सडकमै रोकिएका थिए । ७ घण्टापछि पहिरो हटाएपछि रोकिएका सवारी साधनहरु गन्तव्यतिर लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्