पूर्वमुमा बडामहारानीको स्वाथ्यमा सुधार



काठमाण्डौ : पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । ९१ वर्षीया रत्नको स्वास्थ्यमा समस्या देखिएपछि फागुन २१ देखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छिन् ।  ज्वरो तथा पखालाको समस्या देखिएपछि उनि अस्पताल भर्ना भएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्