images

पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब

द नेपालटप | प्रकाशित: २०७५-११-२९ गते
पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब

काठमाडौंः नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो । 

महालेखाले स्रेस्ता उपलब्ध गराउन पटकपटक निर्देशन दिए पनि स्रेस्ता हराएको जबाफ दिई बोर्डका अधिकारीले उम्किने प्रयास गर्दै आएका छन् । महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक विष्णुप्रसाद रिजालले पर्यटन बोर्डमा चरम आर्थिक अनुशासनहीनता भेटिएको बताए ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

झुण्डिएकाे अवस्थामा शव भेट्टिएपछि समता अस्पतालका २ कर्मचारी पक्राउ

झुण्डिएकाे अवस्थामा शव भेट्टिएपछि समता अस्पतालका २ कर्मचारी पक्राउ

काठमाडौं : समता अस्पतालमा २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव भेटिएपछि २ जनालाई प्रहरीले पक्राउ गरे..

भारतबाट अवैध रुपमा भित्रिएका चल्ला नष्ट

भारतबाट अवैध रुपमा भित्रिएका चल्ला नष्ट

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकीबाट भन्सार छली गरी नेपाल ल्याउदै गरेका ब्रोइलर कुखुराका चल्ला बरामद गरिए..

यात्रुहरूको नगद तथा सामान लुटपाट गरी भाग्दैगर्दा ३ जना पक्राउ

यात्रुहरूको नगद तथा सामान लुटपाट गरी भाग्दैगर्दा ३ जना पक्राउ

म्याग्दी : जिपलाई रोकी यात्रुहरूको नगद तथा सामान लुटपाट गर्ने पक्राउ परेका छन् । म्याग्दीको रघुगंगा गाउँपाल..

वीरगञ्जबाट लागूऔषध चरेस र मरिचसहित तीन पक्राउ

वीरगञ्जबाट लागूऔषध चरेस र मरिचसहित तीन पक्राउ

वीरगञ्ज : प्रहरी वीरगञ्जबाट लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला पनि रहेकी छिन् ।&n..

बेनीबाट लागुऔषधसहित छ पक्राउ

बेनीबाट लागुऔषधसहित छ पक्राउ

म्याग्दी : लाागुऔषधसहित बेनीबाट छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई युवती पनि छन् । उनीहरूको साथबाट ८६ स..