images

२२ वर्षपछि सँगै देखिए सन्जय दत्त र माधुरी दीक्षित

द नेपालटप | प्रकाशित: २०७५-११-२९ गते
२२ वर्षपछि सँगै देखिए सन्जय दत्त र माधुरी दीक्षित

एजेन्सीः लामो समयसम्म बलिउड चर्चामा रहेका सन्जय दत्त र माधुरी दीक्ष‍ित २२ वर्षपछि सँगै देखिएका छन् । आफ्नो अफेयरका कारण समेत लामो समय चर्चामा रहेका उनीहरुले निकै हिट फिल्मसमेत दिएका थिए ।

अभिसेक भ्रमनको फिल्म कलंकका सिनमा उनीहरुले छुट्ट छुट्टै देखिने भनेपनि फिल्मको ५ सेकेण्डमो सिनमा उनीहरुसँगै देखिको टिजर सार्वजनिक भएको हो । यसबारे सन्जय दत्तलाई सोध्दा माधुरी मेमसँग काम गर्न पाउनु मेरो सौभाग्य हो, फिल्मको पुरै टिमसँग काम गर्दा रमाइलो भएको बताएका छन् ।

उनीहरु दुवैले अन्तिम पटक १९९७ मा २२ वर्ष पहिले महानता फिल्मममा सँगै काम गरेका थिए । । दुवैले १९९८ मा फिल्म खतरो का ख‍ेलाडी, इलाका, साजन , खलनायक जस्ता फिल्ममा काम गरेका थिए । त्यती बेला उनीहरुको अफेयरको समेत निकै चर्चा चलेकाे थियाे ।

सन्जय दत्तको जिवनी लेखिएको किताब ‘संजय दत्त: द क्रेजी अनटोल्ड लव स्टोरी अफ बलीवुड बेड ब्वाय’ मा पनि उनीहरुको सम्बन्ध बारे लेखिएको छ । किताबमा सन्जय टाडा मामिलामा जेल गएपछि उनीहरुको सम्बन्धमा दरार आएको र माधुरीको परिवार पहिलेदेखि नै यो सम्बन्धको विरुद्ध रहेकाे कुरा छ । एक्टर जेल गएपछि माधुरी पनि उनीबाट टाढै रहिन र अहिले लामो समयपछि आएर उनीहरु सँगै देखिएका छन् ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

‘झ्यानाकुटी’की हट बेनिषा

‘झ्यानाकुटी’की हट बेनिषा

काठमाडौं : नायिका बेनिषा हमालले थोरै चलचित्रमा मात्र काम गरेकी छन्। तर, अभिनय गरेका प्रत्येक चलचित्रमा उनलाई फ..

नक्सलाइट गुरिल्ला थिए मिथुन चक्रवर्ती

नक्सलाइट गुरिल्ला थिए मिथुन चक्रवर्ती

एजेन्सीः सन् १९८० देखि भारतीय सिनेमामा राज गर्दै आएका डिस्को डान्सर भनेर चिनिने मिथुन चक्रवर्ती चलचित्रमा आउनुपूर्व..

शाहिद र कियाराको कबीर सिंहलाई ए सर्टिफिकेट

शाहिद र कियाराको कबीर सिंहलाई ए सर्टिफिकेट

एजेन्सीः बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहलाई भारतीय सेन्सर बोर्डले ए सर्टिफिके..

बाेल्ड साम्राज्ञीको विकिनी अवतार

बाेल्ड साम्राज्ञीको विकिनी अवतार

काठमाडाैं : नेपाली फिल्मका कलाकारहरु अहिले हट पहिरन लगाउन कुनै संकोच मान्दैनन् । झन्, समुन्द्री तटमा..

नेपाली फिल्मको हिस्सा बन्न पाउँदा गर्व लागेको छ : सन्नी लियोनी

नेपाली फिल्मको हिस्सा बन्न पाउँदा गर्व लागेको छ : सन्नी लियोनी

काठमाडौं : सामाजिक सञ्जाल ट्वीटरमा सन्नी लियोनीले नेपाली गीतको भिडियो शेयर गर्दै खुसी ब्यक्त गरेकी छ..

माहानायक हमालद्वारा ‘प्रेम गीत ३’ मा राजाको भूमिका अस्विकार

माहानायक हमालद्वारा ‘प्रेम गीत ३’ मा राजाको भूमिका अस्विकार

काठमाडौं : माहानायक राजेश हमालले ‘प्रेम गीत ३’ मा अभिनय नगर्ने भएका छन् । केहि समयअघि हमालले यो फि..