पूर्वराजा जानकी मन्दिर पुग्दा जे देखियो (फोटो फिचर)



जनकपुर : तराई मधेसको यात्रामा रहेका पूर्व राजा ज्ञानेन्द्र साह जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम पुगेका छन् । पूर्व राजा जानकी मन्दिर पुग्दा उनलाई हेर्न ठूलो सङ्ख्यामा सर्वसाधारण पुगेका थिए । त्यआँ उपस्थित सर्वसाधारणले राजा आऊ देश बचाउको नारा पनि लगाइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्