नेकपा अध्यक्ष दाहाल अमेरिका प्रस्थान



काठमाडाैं : नेकपा अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको उपचारार्थ अमेरिका प्रस्थान गरेका छन्।

दाहालको निजी सचिवालका दाहालका साथमा छोरी, ज्वाइँ गंगा र जीवन आचार्य रहेका छन्। दाहालपत्नी सीता पार्किन्सनको रोगबाट पीडित छिन्। उनी सुगर र उक्त रक्तचापबाट पनि पीडित छिन्। 

गत असोजमा दाहालले पत्नी सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए।  

 

प्रतिक्रिया दिनुहोस्