नेपाली सेनाद्वारा ६ सय रायफल सशस्त्रलाई हस्तान्तरण


काठमाडौं : नेपाली सेनाले आफूले प्रयोग गरेका ६ सय थान हतियार बुधबार सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेको छ । हस्तान्तरित राइफलमा सबै इन्सास रहेको बताइएको छ । इन्सास राइफल नेपाली सेनाले छिमेकी देश भारतबाट खरीद गर्ने गरेको छ ।

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार एक कार्यक्रममा नेपाली सेनाका उपरथी राजेन्द्र कार्कीले सशस्त्रका एआईजी रामशरण पौडेललाई हतियार हस्तान्तरण गरेका थिए ।

नेपालमा सेना, सशस्त्र तथा जनपद गरी तीन तहमा रहेका सशस्त्र फौजकाबीचमा सेनाको सशस्त्र र सशस्त्रको जनपदलाई हतियार हस्तान्तरण गरी सशस्त्र बनाउने परिपाटी रहिआएको छ ।

हतियार हस्तान्तरणका यस्ता कामहरु फौजको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यका साथ गरिँदै आएको छ ।

प्रकाशित : साउन १४, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ३ सय ६० मा कोरोना संक्रमण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

विराटनगर : विराटनगरमा बिहीबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अर्काे सातामात्रै सार्वजनिक हुने भएको छ ।

काठमाडौं : बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज प्रतितोला

चितवन : मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुनः कडिकडाउ गर्ने निर्णय गरेको

काठमाडौं : गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उत्पयकामा एकै दिन एक सय २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य