बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण



काठमाडौँ : प्रतिनिधि सभा सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास वालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वालुवाटारमा कार्यरत उक्त कर्मचारीलाई हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती कर्मचारीलाइ संक्रमण पुष्टी भएपश्चात सभामुखसहित ३० जनाभन्दा बढीको स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्