सुदूरपश्चिममा थप ५३ मा कोरोना पुष्टि


धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधीमा थप ५३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीको गोदावरीका २७ सहित सुदूरपश्चिमका ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार आज (शनिबार) कोरोना पुष्टी भएका अन्य संक्रमित हरुमा बझाङका २३ जना रहेका छन् भने कैलालीको भजनीका ३ जनामा पनि कोरोना पुष्टी भएको छ । उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० महिला र १७ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

यसै गरी बझाङको छबिस पाथिभेरा गाउँपालिकामा तीन, मष्टा गाउँपालिकामा २, दुर्गागली गाउँपालिकामा ३, थलारा गाउँपालिकामा १० र जयपृथ्बि नगरपालिकाका ५ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ९८ जनाको स्वाव परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ३ सय ६० मा कोरोना संक्रमण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

विराटनगर : विराटनगरमा बिहीबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अर्काे सातामात्रै सार्वजनिक हुने भएको छ ।

काठमाडौं : बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज प्रतितोला

चितवन : मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुनः कडिकडाउ गर्ने निर्णय गरेको

काठमाडौं : गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उत्पयकामा एकै दिन एक सय २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य