पूर्वडीआईजी पार्वती थापा फाेरम प्रवेश



काठमाडाैं : नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा राजनीतिमा लागेकी छन्। विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरु राजनीतिमा प्रवेश गर्ने क्रम चलिरहेका बेला थापा औपचारिक रुपमै संघीय समाजवादी फोरम प्रवेश गरेकी हुन्। 

प्रहरी सेवाबाट बिदा लिएपछि थापा गुमनामजस्तै थिइन्। थापाले पार्टी प्रवेश गरेकाे फाेरमका एक नेताले द नेपालटपलाई जानकारी दिए।

सामाजिक गतिविधि तथा दलहरुमा उनी संलग्न देखिएकी थिइनन्। तर, त्यसको केही वर्षपछि उनले फोरम प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत दिएकी थिइन्। 

 

प्रतिक्रिया दिनुहोस्