अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सम्पन्न



विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ ।

शनिबार सगरमाथा पार्टी प्यालेस बिराटनगरमा समाजिक दुरि कायम गरी (कोभिड-१९) को सुरक्षा मापदण्ड अवलम्बन गर्दै केन्द्रिय कार्यलयका अध्यक्ष श्री लक्ष्मीरमण झाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रमुख अतिथि श्रीमती बिद्या मिश्र, विशिष्ट अतिथी श्री राज कान्त झा, डा.सुधाकर झा तथा निर्वाचन संयोजक श्री राज कान्त झा तथा सदस्य श्री प्रेम झा, श्री सुशील कुमार झाको निर्वाचन समितिबाट सर्वसम्मत रुपले १३ सदस्यीय समिति चयन गरिएको छ ।

समितिमा अध्यक्ष श्री कुमुद मोहन झा, उपाध्यक्ष श्री अमर कुमर झा, श्री सुनिल कुमार झा सचिव एस. एस. ठाकुर सह सचिब सुजित कुमार चौधरि कोषा अध्यक्ष श्री दिपेन्द्र कुमार झा सदस्यहरु श्री रबिन्द्र नाथ झा, श्री मृत्युन्जय मिश्र, श्री भास्कर झा, श्री सरोज कुमार मिश्र ,श्री कविता देवि झा, श्री भागेश्री झा तथा श्री रन्जु झा रहेका छन् ।

निर्वाचन संयोजक श्री राज कान्त झाले अध्यक्ष श्री कुमुद मोहन झालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अध्यक्षबाट अन्य पदधिकारिहरुलाई पद तथा गोपनियताको सपथ गराई समाजमा रहेका बिकृती तथ बिसङ्गतिलाई हटाउने, समाजलाई उत्थान गर्ने कार्यमा लागि रहने सभाबाट संकल्प गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्