अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सम्पन्न


विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ ।

शनिबार सगरमाथा पार्टी प्यालेस बिराटनगरमा समाजिक दुरि कायम गरी (कोभिड-१९) को सुरक्षा मापदण्ड अवलम्बन गर्दै केन्द्रिय कार्यलयका अध्यक्ष श्री लक्ष्मीरमण झाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रमुख अतिथि श्रीमती बिद्या मिश्र, विशिष्ट अतिथी श्री राज कान्त झा, डा.सुधाकर झा तथा निर्वाचन संयोजक श्री राज कान्त झा तथा सदस्य श्री प्रेम झा, श्री सुशील कुमार झाको निर्वाचन समितिबाट सर्वसम्मत रुपले १३ सदस्यीय समिति चयन गरिएको छ ।

समितिमा अध्यक्ष श्री कुमुद मोहन झा, उपाध्यक्ष श्री अमर कुमर झा, श्री सुनिल कुमार झा सचिव एस. एस. ठाकुर सह सचिब सुजित कुमार चौधरि कोषा अध्यक्ष श्री दिपेन्द्र कुमार झा सदस्यहरु श्री रबिन्द्र नाथ झा, श्री मृत्युन्जय मिश्र, श्री भास्कर झा, श्री सरोज कुमार मिश्र ,श्री कविता देवि झा, श्री भागेश्री झा तथा श्री रन्जु झा रहेका छन् ।

निर्वाचन संयोजक श्री राज कान्त झाले अध्यक्ष श्री कुमुद मोहन झालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अध्यक्षबाट अन्य पदधिकारिहरुलाई पद तथा गोपनियताको सपथ गराई समाजमा रहेका बिकृती तथ बिसङ्गतिलाई हटाउने, समाजलाई उत्थान गर्ने कार्यमा लागि रहने सभाबाट संकल्प गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद