तस्वीरमा हेर्नुहोस् शक्तिशाली विस्फोटपछिको ‘बेइरुत’



लेबनन– लेबननको राजधानी बेइरुत यतिबेला शोकमा छ । बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र ४,००० भन्दा बढी घाइते भएका छन् । एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका बेला विश्वको ध्यान बेइरुत तर्फ केन्द्रित छ । विश्वले बेइरुतप्रति सहानुभूति प्रकट गरिरहेको छ भने सबै बलियो बेइरुतको लागि प्रार्थनामा जुटेका छन् । विस्फोटको भिडियो र तस्वीरहरूमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ ।

हेर्नुहोस् तस्वीर:-

तस्वीर सबै न्यूयोर्क टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्