प्रिमनसुनका कारण आज पनि मेघ गर्जनसहित वर्षा



काठमाडौं : प्रिमनसुनको प्रभावले बुधबार पनि उपत्यका सहित मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।  

दिउँसो घाम लागे पनि अपरान्हपछि पुनः बदली भई मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको मौसम विद् मञ्जु वासिले जानकारी दिइन् ।

उनका अननुसार बिहीबार र शुक्रबार पनि वर्षा हुने सम्भावना छ । यद्यपि, भारी वर्षाको सम्भावना भने देखिएको छैन । 

 

प्रतिक्रिया दिनुहोस्