२४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार २४ घन्टामा १ सय ३० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म १५ हजार १५६ निको भएर घर फर्किएका छन् ।

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्