दूधको गिलास टाउकोमा राखेर स्विमिङपुलमा वारपार



एजेन्सी : अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल बनिरहेको छ । भिडियोमा एक महिला स्विमिङ पुलमा पौडिरहेकी छन् ।

उनी टाउकोमा दूधको गिलास राखेर स्विमिङ पुल तरिरहेकी छन् । तर उनले दूधको एक थोपा पनि जमीनमा झार्दिनन् ।

यो भिडियोमा देखिएकी महिलाको नामा काइटी लडेकी रहेको छ । उनी एक ओलम्पिक च्याम्पियन हुन् ।

उनले २३ वर्षको उमेरमा ५ ओलम्पिक गोल्ड मेडल जितेकी थिइन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्